• अहिले सम्मकै वियोगान्त दशैँ गीत “शुन्य ”हेनुहोस भिडियो सहित

    म्यूजिक खवर
    प्रकाशित: १९ आश्विन २०७५, शुक्रबार

    रोशन पोखरेल , काठमान्डौँ , असार १९
    नेपाली मौलिक सिर्जनशिल भावका वियोगान्त भोगाईलाई समेटिएर बनेको दशैँ गित प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा गायक इन्द जैगडी , शान्ति रेग्मी क्षेत्री , कृष क्षेत्री र आरोही श्रेष्ठको आवाजमा रहेको दशैँ तिहारको लोक कोशेली “शुन्य ” गीतको भिडियो बजारमा आएको छ ।
    फरक रुपमा प्रस्तुत गरिएको गीतमा दशँै मनाउन नपाउदाको पिडालाई गीतमा समेटिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा कमल ज्योतीको मौलिक लय सिर्जना गीतमा रहेको छ । बबिता श्रेष्ठद्धारा निर्देशित भिडियोलाई मुकेश हुमाँगाईले छयाँकन गरेका हुन भने अविनास डिसीले सम्पादन गरेका छन । गीतमा जय देवकोटा , सारिका केसी , कृष क्षेत्री र आरोही श्रेष्ठको अभिनय रहेको छ ।

    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु