क्यालेण्डरका लागि केलीको यस्तो हट अवतार

    [likebtn]

    पौष, २० एजेन्सी । वर्ष फेरिएसँगै क्यालेण्डर पनि फेरिन्छ नै । हलिउडमा क्यालेण्डरका लागि मोडलको हट अवतार हरेक पानामा छापिने गरेको पाइन्छ । यस्तै सन् २०१७ को प्रवेशसँगै नया क्यालेण्डरका लागि हट फिगर शो गरिरहेकी छिन् हलीउड मोडल केली ब्रुक ।

    कुनै न कुनै बहानामा यि सुन्दरीले आफ्ना फ्यानलाई आर्कषक शरीर शो गरिरहेकी हुन्छिन् । यसैबिच यि हट सुन्दरीले सन् २०१७ को क्यालेन्डरका लागि हट फोटोसुट गराएर चर्चामा छिन् । ३७ बर्षे ब्रुकको लोभलाग्दो जवानी क्यालेन्डरमा हेर्न पाइनेछ ।keli-bruk

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार