• गायक म्याक्स नेपालको ”म एक परदेशी ”( हेर्नुहोस भिडियो)

    म्यूजिक खवर
    प्रकाशित: २७ भाद्र २०७५, बुधबार

    काठमाडौं, भदौँ २७ । गायक म्याक्स नेपाल को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्यास नेपालको शब्द तथा संगीत गीतको भिडियोमा रहेको छ । युवा पुस्ताको लागी भनेर तयार पारिएको गीतलाई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन ।
    हजारौ परदेशी युवाको कथालाई गीतमा समेटिएको छ ।

    आफनो जन्मभुमि प्रतिको मायालाई गीतमा ब्यक्त्त गरिएको छ । गीतको एरेन्ज सुदिप सागरले गरेका छन । गीतको भिडियोलाई निरज थापाले छायाँकन गरेका छन ।

    हेर्नुहोस भिडियो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु