• गायक हेमराज थापाको ” फुच्ची मायाले ” हेर्नुहोस भिडियो

    म्यूजिक खवर
    प्रकाशित: २० आश्विन २०७५, शनिबार

    आर पोखरेल , काठमान्डौँ , असोज १९
    चर्चित सुदूरपश्चिमेली गायक हेमराज थापा को नयाँ पप गीतको भिडियो बजारमा आएको छ । युवा बर्गलाई लक्षित गरेर निमार्ण गरिएको भिडियोमा प्रेमका सम्वादहरुलाई समेटिएको छ । हेमराज थापा बावुराजाको शब्द तथा संगीत गीतमा रहेको छ । गीतमा र्याप बवुल क्षेत्रीको रहेको छ भने एरेन्ज केशव बढुको रहेको छ ।
    प्रकाश खड्काको छायाँकन , राजेश कुमारको सम्पादन , विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । गीतमा हेमराज थापा बाबु राजा र चन्दा दाहालको फिचरिङ रहेको छ ।

    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु