• गायिका तथा मोडल लक्ष्मी आचार्यको ”कोई कोई मान्छे ” भिडियो सहित

    म्यूजिक खवर
    प्रकाशित: १६ कार्तिक २०७५, शुक्रबार

    रोशन पोखरेल , काठमाडौ, कात्र्तिक १६।
    आपसी रुपमा दाजु भाई तथा दिदि बहिनीको माया ममतालाई प्रगाठ बनाउने पर्व तिहारको पुर्व सन्ध्यामा गायिका तथा मोडल लक्ष्मी आचार्यको तिहारको कोशेली ”कोई कोई मान्छे ” गीतको भिडियो बजारमा आएको छ । जय देवकोटाको शब्द तथा लय सिर्जना रहेको छ । भिडियोमा तिहारमा गाइने देउसीले भाकालाई समेत समावेश गरिएको छ । आफना प्रेमीलाई भेटेर रमाइलो गदैँ देउसी गीत गाउदा निकै खुशी भएको गायिकाले गीतमा बताएकी छन । बविता श्रेष्ठको निर्देशन , ओम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । राजेश घिमिरे र विरेन्द्र भटटले भिडियोलाई छायाँकन र अविनास डिसीको सम्पादन भिडियोमा रहेको छ । ”कोई कोई मान्छे ” गीतको भिडियोमा लक्ष्मी र डिके एवम साथीहरुको अभिनय तथा नित्य रहेको छ ।

    हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु