• गायिका पुर्णकला विसी र गायक जिवन संगीत विसीको सुमधुर आवाजमा दशैँ तिहार गीत “रातो टिका ” हेर्नुहोस भिडियो सहित

    म्यूजिक खवर
    प्रकाशित: २२ आश्विन २०७५, सोमबार

    रोशन पोखरेल ,काठमान्डाँैँ , असोज २२
    बुर्तिवाङ म्युजिक प्रालीको प्रस्तुतिमा गायक जिवन संगीत विसीको शब्द , संगीत र स्वरमा दशैँ तिहार गीत “रातो टिका ” बोलको गीत भर्खरै मात्र बजारमा आएको छ । गीतमा गायिका पुर्णकला विसी र गायक जिवन संगीत विसीको सुमधुर आवाज रहेको छ ।
    गीतको शब्द संगीत र स्वरमा निक उत्कृष्ट भएकाले आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराउने मा गायक जिवन संगीत विसी विश्वस्त छन । बाध्यता र बिवस्ताको कारण घर देशबाट परदेश पुगेका नेपालीहरुको यथार्थता चित्रण गरिएको हुँदा आफु दशँै जस्तो महान पर्वमा आफनो परिवार बाट टाडा हुदाँ पिडा हुने कुरा गायकले ब्यक्त गरेका छन । गीतमा विनोद बाजुरालीको एरेन्ज रहेको छ । भिडियोमा सारिका केसी र महेन्द्र गौत्तमको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीका सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु