• प्रताप दासको गीतमा अञ्जली र काजिशको नृत्य, हेर्नुहोस् भिडियो !

    म्यूजिक खवर
    प्रकाशित: १६ कार्तिक २०७५, शुक्रबार

    नेपाल आइडलबाट चर्चित बनेका सबैका लोकप्रिय गायक हुन् प्रताप दास । सुमधुर स्वरका धनि प्रताप नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनरअप बनेका थिए । गायक प्रताप दासको सुमधुर स्वरमा ‘जुनकिरी ’ बोलको गित सार्बजनिक भएको छ ।

    भुपेन्द्र न्यौपानेको शब्द तथा शंकर थापा स्माइलको संगीतमा डान्सिङ गीतको भिडियो बजारमा आएको हो । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । प्रेमका मनका कोमल भावनाहरुको भुमिकामा काजिश श्रेष्ठ र अन्जली अधिकारीको फिचरिङ रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु