मौसम र जुनाको वियोगान्त प्रेम कथा यसरी लेखे चन्द्रले / हेर्नुहोस् भिडियो

    [likebtn]

    किस्ना आचार्य रोशनी

    जेठ २२/ काठमाडौ

     

    नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका बर्ष हरु देखि नै सक्रियता का साथ लागेका लोकप्रिय गायक हुन मौसम गुरुङ । गुरुङ ले आवाज भरेका प्राय गीतहरूले नेपालि सांगीतिक बजारमा राम्रो चर्चा बटुल्न सफल हुनेगर्दछ्न । क्वान्टिटी भन्दा क्वालिटी लाई महत्त्व दिने गायक गुरुङले आफ्नो होस या अरुको हरेक गीतमा उत्तिकै मेहनत गर्दछन् । विशेष त सेन्टिमेन्टल गीत मा बढी जमेका र धेरै दर्शक श्रोता को मन जितेका गुरुङले गायन को अलावा केही गीतहरू मा आफ्नो सिर्जना र अभिनय को फरक स्वाद समेत बेलाबेलामा दर्शक श्रोता लाई दिइरहन्छन् ।

    भर्खरै मात्र उनै गायक मौसम गुरुङ र जुना गुरुङले ले अभिनय गरेको सुन कथा नामक एक गीत सार्बजनिक भएको छ ।इस्वर सिंह र कालिका रोका को स्वर रहेको गीतको लय / शब्द सिर्जना  चन्द्र खत्री ले गरेका हुन । प्रकाश भट्ट को निर्देशन ,राजेश घिमिरेको छायांकन र बिस्णु शर्मा को सम्पादन मा तयार भएको यश गीतको म्युजिक भिडियो आज मात्रै सितल सिजन डिजिटल को युटुब च्यानल बाट सार्बजनिक गरियको हो ।

    हेर्नुहोस् पूरा भिडियो

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार