• युवा गायक आशिष थापाको ”ए काली ”( हेर्नुहोस भिडियो)

    म्यूजिक खवर
    प्रकाशित: २७ भाद्र २०७५, बुधबार

    काठमाडौं, भदौँ २७ । युवा गायक आशिष थापाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आशिष थापा स्यमको शब्द तथा संगीत गीतको भिडियोमा रहेको छ । युवा पुस्ताको लागी भनेर तयार पारिएको गीतलाई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन ।
    सन्जय धमलाले छायांकन गरेको म्युजिक भिडियोलाई उषा पराजुलीले सम्पादन गरेकी हुन् भने सन्जय धमलाले यस म्युजिक भिडियोलाई निर्देशन गरेका छन । भिडियोमा विजय धमलाको कोरियोग्राफि रहेको छ भने बेनिस भण्डारी र रोेशना ढकालको फिचरिङ रहेको छ ।
    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु