रितकुमार श्रेष्ठ को तिज कोशेली तिजैको गीतैले सार्बजनिक / हेर्नुहोस् भिडियो

    [likebtn]

    साउन २४ काठमाडौ 

    हिन्दु नारिहरु को महान पर्व हरितालिका तिज नेपाली हरुको घर आगन मै आइपुग्न लाग्दा यतिखेर सांगीतिक बजार तिजमय भएको छ । बिगतका केही बर्ष अगाडि देखि नेपाली लोकसांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका लोकप्रिय गायक हुन रित कुमार श्रेष्ठ त्यस्तै सांगीतिक क्षेत्रमा दशकौंदेखि निरंतरता लागीरहेकी गायिका हुन देबिका केशी ।

    गायक रित र देबिका केशिको आवाज मा रहेको यश बर्ष को तिज कोशेली “तिजैको गीतैले” भर्खरै मात्र सार्बजनिक भएको छ । जीवन बिसि को लय/ शब्द मा रहेको यश गीतको म्युजिक भिडियो इस्वर थापाको निर्देशन ,सम्पादन गोकर्ण लामिछाने र राजु थापा को छायांकन मा तयार भएको छ। भावना म्युजिक सोलुसन ले बजार ब्यबस्थापन गरेको यस गीतमा रोशन,बाबू,आस्था र रुपाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

           हेर्नुहोस् भिडियो :

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार