शिशिर काफ्लेले ल्याए पानी धरर (भिडियो हेर्नुहोस्)

    [likebtn]

    २२ जेठ, काठमाडौं । पूर्व ईलामबाट संगीतमा केहि गर्छु भन्ने सपना बोकेर काठमाडौमा छिरेका शिशिर काफ्ले यतिबेला भने ‘पानी धरर’ बोलको गीत लिएर सार्वजनिक भएका छन् । काठमाडौंलाई संगीतको कर्मथलो बनाउँदै आएका शिशिरले पानी धररमा स्वरसँगै संगीत पनि भरेका छन् । अल्फा काफ्लेले रचना गरेको यो गीतको संगीत संयोजन रोमी बस्नेतले गरेका छन् ।

     


    राजीव समरले निर्देशन गरेको म्युजिक भिडियोमा मनिषा बस्नेत, कमल सिंह र प्रशान्त पौडेलले अभियन गरेका छन् । म्युजिक भिडियोको छायांकन पासाङ शेर्पाले गरेका छन् ।

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार