सर्जक तथा गायक  प्रेम सापकोटा सोनु ले अफ्नि प्रेमिका लाई यस्पाली तिजमा जहाजैमा पोखरा लाने रे/ हेर्नुहोस् भिडियो 

    [likebtn]

    असार २६/ काठमाडौ

    हिन्दु नारिहरुको पर्व हरितालिका तिज नजिकिदै गर्दा यतिखेर कलाकार हरुलाइ आफ्नो तिज कोशेली बनाउन भ्याइ न भ्याइ छ । तिज आउन अझै केही महिना नै बाकी भएपनी धेरै जसो कलाकार ले आफ्नो तिज गीत सार्बजनिक गरिसकेका छ्न्  बाकी कलाकार को पनि तयारी अन्तिम भएको जानकारी प्राप्त छ ।

    यस्पालिको तिजकै लागि तयार गरेको गीत जहाजैमा चढेर गायक अमृत रेग्मीले हिजो मात्रै सार्बजनिक गरेका छ्न् ।

    अमृत रेग्मी र सम्झना भण्डारी को आवाज मा रहेको यश गीत लाई अमृत ले नै लेखेका हुन भने गायक तथा सर्जक प्रेम सापकोटा सोनु ले लय भरेका छन् ।

    स्मृति तिमल्सिना गुरुआमाको निर्देशन ,दुर्गा पौडेल को छायांकन र प्रकाश धमला को सम्पादन मा तयार भएको यश गीतको म्युजिक भिडियो मा पछिल्लो समय का अत्यन्तै ब्यस्त गायक तथा मोडल प्रकाश सपूत र सुजाता भट्ट ले कम्मर मर्काएका छन् ।

     

    हेर्नुहोस् भिडियो :

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार