आर के गुरुङको रोधी घरको आँगन

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७५, शनिबार

५ जेष्ठ, काठमाडौं । गायक आरके गुरुङको नयाँ सालैजो रोधीघरको आँगन बजारमा आएको छ । गायक गुरुङको संगीतमा फोटोग्राफर मिलन तमुको शब्दमा तयार भएको रोधीघरको आँगनमा स्वर भने तारा श्रीष र रामकुमार गुरुङ(आरके)को रहेको छ ।

यस गीतको म्यूजिक भिडियोलाई पवित्रा गुरुङले गरेका छन् भने प्रकाश गुरुङको छायाँकन रहेको छ । सर्वज्ञमान शाक्यको सम्पादन रहेको यस म्यूजिक भिडियोलाई लोकलय नेपालको यूट्यूबबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु