क-कसको पोल्टामा पर्यो ओस्कार अवार्ड

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७१, मंगलवार

फिल्म क्षेत्रको सबभन्दा ठूलो पुरस्कार ओस्कार अवार्डको ८७औं संस्करणमा ‘बर्डम्यान’ सर्वश्रेष्ठ फिल्म भएको छ । फिल्मका निर्देशक एल्हान्द्रो इनयारिटुले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्।

वैज्ञानिक स्टेफन हकिङको जीवनमा आधारित फिल्मुद थेअरी अफ इभ्री थिंगु का अभिनेता एडी रेडमायनेलाई सर्वश्रेष्ठ अभिनेताको अर्वाड प्रदान गरिएको छ। फिल्मुस्टिल एलिसु बाट जुलियन मुरले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्।

उत्कृष्ट सहअभिनेताको अवार्डुह्विलेसु फिल्मका जेके सिमन्सलाई दिइएको छ। त्यस्तै व्याइहुड फिल्मकी प्रिटेसिया आर्केटले उत्कृष्ट सहअभिनेत्रीको उपाधी जितेकी छन्।

एनिमेटेड फिल्ममा विग हिरो उत्कृष्ट बनेको छ ।

25FB303100000578-2958902-A_night_full_of_stars_The_Koda_Theatre_in_LA_was_filled_to_the_b-a-222_1424680408056

कसले जिते ओस्कार

  • सर्वश्रेष्ठ फिल्म : बर्डमैन
  • सर्वश्रेष्ठ अभिनेता : ऐडी रेडमायने, फिल्म ‘द थ्योरी अफ एभ्रिथिङ्ग’
  • सर्वश्रेष्ठ अभिनेत्री : जुलियन मूर, फिल्म ‘स्टिल एलिस’
  • सर्वश्रेष्ठ निर्देशक : अलेजान्द्रो जी इर्नारितु, फिल्म ‘बर्डमैन’
  • बेस्ट सपोर्टिंङ एक्टर : जे.के. सिमन्स, फिल्म ‘व्हिपलैश’
  • बेस्ट सपोटिङ एक्ट्रेस : पेट्रिका, फिल्म ‘ब्वाइहुड’
  • बेस्ट कस्ट्यूम डिजाइन : मिलेना कानोनेरो, फिल्म ‘द ग्रैण्ड बुडापेस्ट होटल’
  • बेस्ट मेकअप र हेयर स्टाइल : फ्रान्सिस हैनन और मार्क कलियर, फिल्म ‘द ग्रैण्ड बुडापेस्ट होटल’
  • बेस्ट फरेन ल्याङग्वेज : पावेल पावलेकोविस्की, फिल्म ‘इदा’ (यूके)
  • बेस्ट सर्ट फिल्म, लाइव एक्शन : मेट क्रिकेबाय र जेम्स लुकास, फिल्म ‘द फोन कल’
  • बेस्ट डकुमेन्ट्री, सर्ट सबजेक्ट : एलेन गूसनबर्ग केंट र दाना पेरी, फिल्म ‘क्राइसिस हटलाइन : वेटरन प्रेस १
  • बेस्ट साउण्ड मिक्सिङ : क्रेग मान, बेन विल्किन्स, थोमस क्रुले, फिल्म ‘विपलेश’
  • बेस्ट साउण्ड एडिटिङ : एलन रोबर्ट मरे, बुब असमन, फिल्म ‘अमेरिकन स्नाइपर’ (२०१४)
  • बेस्ट फिचर एनिमेशन फिल्म : बिग हीरो ६
  • बेस्ट भिजुअल इफेक्ट : इन्टरस्टैलर
  • बेस्ट प्रोडक्शन डिजाइन : द ग्रैण्ड बुडापेस्ट होटल
  • बेस्ट डकुमेन्ट्री फिचर– सिटिजन फोर
  • बेस्ट एडिटिङ– व्हिपलेश

0000-698x1024 sapana ooooo 25F7794700000578-2964465-image-a-43_1424684531267-781x1024 ooo-671x1024

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु