गायक आर्यन खत्री र सिर्जना थापाको “यो कस्तो माया” भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २६ आश्विन २०७५, शुक्रबार

काठमान्डाँै , असोज २६
पप गायकको क्षेत्रमा स्थापित नाम हो आर्यन खत्री र सिर्जना थापा । उनीहरुको स्वरमा रहेको “यो कस्तो माया” बोलको गीतको भिडियो बजारमा आएको छ ।
आर्यन खत्रीको शब्द, चर्चित गायक एंव सङ्गितकार कमल खत्रिको सङ्गित रहेको छ । रिकेश गुरुङ्को सङ्गित संयोजन रहेको भिडियोमा प्रेम र स्पर्शका अभिब्यक्तिलाई समेटिएको छ । ् शिशिर श्रेष्ठको निर्देशन,मुकेश हुमागाईको छायाङ्कन,अमृत चापागाइले सम्पादन भिडियोमा रहेको छ ।
हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु