गायक एंव सङ्गितकार राजकुमार दोङ तामाङको “आमा” भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २३ आश्विन २०७५, मंगलवार

विवेक लोप्चन ,असोज २५ ,काठमाण्डौ । गायक एंव सङ्गितकार राजकुमार दोङ तामाङको “आमा” बोलको गीत सार्वजानिक भएको छ् ।

आमा सबैको सबैभन्दा प्यारो हुन । जो आफु नखाई आफ्ना चाहना,इच्छा भविष्य सबै आफ्ना सन्तान सम्झन्छन । सुखमा होस् या दुःखमा आफ्ना छोराछोरीप्रती सदैब चिन्तन हुन्छ आमाको । हो यस्तै भावमा तयार पारिएको गीत साअर्वजानिक् भएको छ् ।

गायक एंव संगितकार राजकुमार दोङको शब्दरसङ्गित र स्वर रहेको गीतलाई बुद्ध स्याङ्बाले सङ्गित संयोजन गर्नु भएको छ् । नायिका चादनी मोक्तान, सन्जय योन्जन र बुद्ध स्याङ्बाको प्रमुख भुमिका रहेको भिडियोलाई निर्देशक एंव चर्चित नायक अमीर दोङले निर्देशन गर्नु भएको हो ।

भिडियोलाई सन्जय योन्जन तामाङले निर्माण, बिक्रम मोक्तानले छायांकन गर्नुभएको हो ।

हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु