गायक फुर्वा के शेर्पाको “ तिमीलाई पाउन सकिन ” भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: ३१ भाद्र २०७५, आईतवार

काठमान्डाँै , भदौँ ३०
आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाउने सोचामा रहेका गायक फुर्वा के शेर्पाको “ तिमीलाई पाउन सकिन ” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई मार्मिक रुपमा चित्रण गरिएको छ ।
फुर्वा के शेर्पाको शब्द तथा संगीतमा प्रेमका रागहरु गीतमा समेटिएको छ । चर्चित निर्देशक बविता श्रेष्ठको निर्देशन , सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादनमा भिडियो तयार गरिएको छ । गीतमा प्रेमी प्रेमीकाको जोडिको रुपमा टेक विष्ट , आर्यन पुडासैनी र लिला गिरीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु