गायक भेषराज भण्डारी र गायिका सम्झना भण्डारीको स्वरमा‘स्वर्गमा बास ’ (भिडीयोसहित)

म्यूजिक खबर
प्रकाशित: ३ मंसिर २०७५, सोमबार

काठमाडौं । गायक भेषराज भण्डारी र गायिका सम्झना भण्डारीको स्वरमा‘स्वर्गमा बास ’ बोलको गीत भौरब कालिका म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ ।
आफनो प्रेमीलाई सम्झेर गायिकाले निकै मार्मिक हुन आग्रह गदैँ जिवनभरी आफनै हुनको लागी अनुरोध गरेका छन । आफनी प्रेमिकाले छोड्दा संसार नै रित्तो भएको कुरा गायकले गरेका छन ।
भेषराज भण्डारीको शब्द तथा मौलिक लय सिर्जना गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , विनोद बमको सम्पादन , काजिश श्रेष्ठको निर्देशन गीतको भिडियोमा छ । ‘स्वर्गमा बास ’ गीतमा काजिश श्रेष्ठ र साया भण्डारीको प्रेम र वियोगान्त अनुभुती देख्न सकिन्छ ।

‘स्वर्गमा बास ’
हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु