गायक शेर बहादुर तामाङ र गायिका सुनिता तामाङका मार्मिक गीत “देश परदेश ” हेर्नुहोस भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २८ भाद्र २०७५, बिहीबार

काठमान्डाँै , भदौँ २८
विभिन्न बाध्यताले पराईदेशमा गएर काम गर्नुपर्ने बाध्यताको पिडालाई समेटेर सन मुन मोसन पिस्चर ग्रुपको प्रस्तुतिमा रहेको परदेशीको पिडामा आधारित गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा शेर बहादुर तामाङ र गायिका सुनिता तामाङको आवाज रहेको छ ।
हजारौ युवाको पिडालाई गीतमा समेटिएको छ । आफनी प्राण प्यारी श्रीमति र परिवारलाई छोडेर जानुपर्दाको पिडाको भावनाहरुलाई गीतमा समेटिएको छ । गीतमा लय तथा शब्द शेर बहादुर तामाङ , सुनिता तामाङ र गायिका सपना श्रेष्ठको सिर्जना रहेको छ । सन्जय धमलाको छायाँकन तथा निर्देशन र उषा पराजुलीको सम्पादन रहेको छ । गीतको भाव अनुसार बिजय धमला र सिम्रन राजथेउलाको सर्वोकृष्ट अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु