गायिका शान्ति श्री परियार र गायक प्रेम रावतको ” परदेशीको दशा ”( भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ४ आश्विन २०७५, बिहीबार

रोशन पोखरेल , काठमान्डाँै , असोज ५
पछिल्लो समय लोक दोहोरी गितमा धेरै मात्रमा विरहका भाका हरु आइरहेको अवस्थामा निकै मार्मिक दशैँको भाका गायिका शान्ति श्री परियार र गायक प्रेम रावतको आवाजमा बजारमा आएको छ ।
गीत मार्फत दशैमा छुट्टि नपाएको अवस्थाको श्रीमान श्रीमती विचको सम्वादलाई चोटिलो तरिकाबाट ब्यक्त गरिएको छ । प्रेम रावत र कमल थापाको गीतमा शब्द र प्रेम रावतको मौलिक लय सिर्जना रहेको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । आमा छोराको भुमिकामा रश्मी भटट र जय देवकोटाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु