घाइते भईन सन्नी लियोन

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०७०, मंगलवार

मुम्बई । पोर्नस्टार सन्नी लियोन घाईते भएकी छिन् । सनी आफ्नो नयाँ फिल्म “टिना एण्ड लोलो” को सुटिङ्ग कै दौरानमा घाइते भएकी हुन । यस फिल्ममा सन्नीले धेरै एक्सन स्टन्ट दिएकी छिन् ।
डाक्टरले उनलाई सुटिङ्ग छोडेर आराम गर्न सल्लाह दिएका छन् । तर फिल्म निर्माता देवंग ढोलकियाका अनुसार सन्नीलाई धेरै गहिरो चोट भने लागेको छैन । एक्सन स्टन्ट खिच्ने बेलामा धेरै सावधानी अपनाए पनि सानो गल्तीले सनी सामान्य घाइते भएकी हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु