चन्द्रको ‘आँखामा’ अलिसा र निराजनको रोमान्स ! हेरौं भिडियो !

म्यूजिक खबर
प्रकाशित: १ असार २०७५, शुक्रबार

असार १, काठमाडौं । नव गायक चन्द्र पन्थीको गीत ‘आँखामा’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द संगीत समेत गायक पन्थीकै रहेको छ ।

क्लासिकल र पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निराजन प्रधान र अलिशा राईको अभिनय रहेको छ ।

सोनाम पाख्रिन निर्देशित भिडियोमा उत्सव दाहालको छायाङ्कन रहेको छ भने सम्पादन सुशिल न्यौपानेले गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु