चर्चित गायिका विष्णु माझीको आवाजमा” जिउँदो लास ” भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७५, बुधबार

काठमाडौँ , असोज ९
नेपाली लोकदोहोरी गीतमा आफनो विशिष्ट स्थान बनाइसकेकी गायिका विष्णु माझी र गायक कुमार सुवेदीको आवाजमा ” जिउँदो लास ” गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा प्रेम र विछोडको पिडालाई गहकिलो रुपमा समेटिएको छ । भावनात्मक रुपमा मायामा रहेका प्रेमी प्रेमिका विचको सम्वादलाई गीतमा समेटिएको छ । दिल बहादुर लामाको शब्द तथा सागर विरहीको मौलिक लय सिर्जना गीतमा रहेको छ ।
मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । आशा खड्का , बुद्धविर थापा र लक्ष्मणको अभिनय गीतमा रहेको छ ।

हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु