चर्चित मोडल रन्जिता गुरुङको छोरी अस्पतालको बेडमा,उपचारको लागि आर्थिक रकम नहुदा यसरी छटपटीमा गुरुङ (हेर्नुहोस भिडियो )

म्यूजिक खबर
प्रकाशित: २१ आश्विन २०७५, आईतवार

रोशन पोखरेल , काठमान्डाँै , असोज २०
जीवन भोगाई जिउने क्रममा मानिसले आफनो सन्तानको रक्षा गर्नको लागी आफनो जिवनमा जस्तो सुकै अफटयारो काम भएपनि त्यसलाई स्विकार गरेका हुन्छन । मौलिक लोक सिर्जना बजारमा निकै कम आउने गर्छ । जिवन कालमा रहेका दुखद अनुभुतिलाई समेटेर सुमना भण्डारीले ” गरिवको दशै ”ले बजारमा ल्याएकी छन । लोकदोहोरी क्षेत्रमा विशिष्ट छवि बनाइसकेकी चर्चित गायिका टिका पुन र गायक एल वि अर्जुन कुबँरको आवाजमा रहेको मार्मिक लोक दोहोरी दशँै गीत “ गरिवको दशैँ ”बजारमा आएको हो ।
सन्तोष बाँनियाको शब्द तथा राजकुमार बाँनियाको लय सिर्जनामा रहेको गीतमा सन्तानको जिवन रक्षा गर्नको लागी आफनो सम्पती सबै विक्रि गरेको कुरालाई भिडियोमा देखाइएको छ । भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका छन भने दिपक विष्टले सम्पादन गरेका छन ।
रञ्जिता गुरुङ , बुद्धविर थापा र साथमा सिन्ड्रेला बाँनियाको गितमा सर्वाेकृष्ट अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।
हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु