देविका र यामको तीज कोशेली ‘पारिको संगीले’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७४, बिहीबार

असार २९, काठमाडौं । देविका केसी र याम क्षेत्रीको आवाजमा “पारिको संगीले” बोलको तीज गीत बजारमा आएको छ ।गीतमा लय तथा शब्द सृजना प्रबासमा रहेर पनि नेपाली सांगीतिक जगतलाई अगाडी बढाउने अब्बल हस्ती शक्ति छेत्रीको रहेको छ । गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल शंकर बिसी ,मुना बिष्ट ईश्वर बल्लब र स्मृती राईको रहेको छ । शंकर बिसीको निर्देशन र राजेश घिमिरेको छायांकनमा तयार पारिएको म्यूजिक भिडियोको सम्पादन भने नबिन घर्ती मगरले गरेको हुन् ।

भिडियो हेर्नुहोस:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु