नुतनको ‘कुर्दा कुर्दै’मा मेनुकाको मखमली आवाज ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २ असार २०७५, शनिबार

असार २, काठमाडौं । गीति लेखनका माध्यमबाट नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील रहेकी गीतकार नुतन भुसालको नयाँ गीत ‘कुर्दा कुर्दै’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

नुतनको गीति एल्बम नुतन आभाषमा समावेश उक्त गीतको म्यूजिक भिडियोलाई नुतनको आफ्नै युट्यूव च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

जसमा मखमली स्वरकी धनी उदीयमान गायिका मेनुका पौडेलको स्वर रहेको छ भने दिपकराज विश्वकर्माले संगीत भरेका छन् ।

म्यूजिक भिडियोमा सबि गुरुङसन्जोग चेम्जोङले अभिनय गरेका छन् । हाङ चेम्जोङले गीतको निर्देशन गरेका हुन् भने छायाँकान र सम्पादन बिपी याम्फुले गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु