नृपेशको आहान

म्यूजिक खबर
प्रकाशित: १८ मंसिर २०७२, शुक्रबार

aahn

आहान एल्बममा ९ वटा गीत समावेश गरिएको छ । जुनी जुनी, आफ्नै जिन्दगी, बढ्छ व्यथा, आउ प्रिय, नगर्नु माफ कहिल्यै, जिन्दगीको प्राप्ति तिमी, लुटेर जाने जस्ता गीत समावेश गरिएको छ । जसमा अन्जु पन्त, शर्मिला बर्देवा, शिव परियार, प्रमोद खरेल, हिमाल सागर, राज सिग्देल जस्ता गायक गायिकाको स्वर रहेको छ । एल्बमलाई द डिभाइन म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु