प्रशंसकका लागि न्युड

म्यूजिक खबर
प्रकाशित: १४ मंसिर २०७०, शुक्रबार

आफ्ना प्रशंसकका लागि भन्दै विश्व चर्चित पप गायिका लेडी गागा न्युड भएकी छन् । हुन त हलिउडकी यी गायिकाका न्युड हुनुलाई सामान्य मानिन्छ । तैपनि पछिल्लो समयमा गागाको न्युड फोटोसुटले तहल्का मच्याएको छ । गागा यसपटक आफ्नो आर्ट चलचित्रका लागि न्युड भएकी हुन् । न्युड फोटोले आफ्ना दर्शकलाई खुसी बनाएको उनले दावी गरेकी छन् । न्युड तस्बिर ट्वीटरमा शेयर गर्दै गागाले लेखेकी छन्, ‘यो तस्बिर मेरा प्रसंशकका लागि हो ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु