प्रियंका हलिउड फिल्ममा भिलेनको रुपमा देखिने

म्यूजिक खबर
प्रकाशित: ६ फाल्गुन २०७२, बिहीबार

लस एन्जल्स  । अमेरिकन टिभी सिरियल ‘क्वान्टिको’को सफलता पछि बलिउड अभिनेत्री प्रियंका चोपडा अब हलिउड फिल्म ‘बेवाच’मा खलनायिकाको रुपमा देखा पर्ने छिन् । राष्ट्रिय अवार्ड जितेकी अभिनेत्री प्रियंका, ९० दशकको सोही नामको टिभी शृंखलामा आधारित फिल्ममा खलनायिकाको भूमिका रहनेछिन् ।the

उनको फिल्मी सहकर्मी अभिनेता ड्येन जोनसन( द रक)ले पनि प्रियंकालाई असल भन्दा खराब भूमिकामा सुहाउने बताएका छन् । उनले फिल्मको प्रतिक्षामा उत्साहित रहेको पनि बताएका छन् । सो फिल्म लाई सेथ जोर्डनले निर्देशन गर्ने छन् । फिल्म मे २०१७ मा प्रदर्शन हुने गरी फेवरवरी २२ देखि छायांकन सुरु हुने बताइएको छ ।CbYiGlwUYAAapdE

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु