रितकुमार श्रेष्ठ को तिज कोशेली तिजैको गीतैले सार्बजनिक / हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: २३ श्रावण २०७५, बुधबार

साउन २४ काठमाडौ 

हिन्दु नारिहरु को महान पर्व हरितालिका तिज नेपाली हरुको घर आगन मै आइपुग्न लाग्दा यतिखेर सांगीतिक बजार तिजमय भएको छ । बिगतका केही बर्ष अगाडि देखि नेपाली लोकसांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका लोकप्रिय गायक हुन रित कुमार श्रेष्ठ त्यस्तै सांगीतिक क्षेत्रमा दशकौंदेखि निरंतरता लागीरहेकी गायिका हुन देबिका केशी ।

गायक रित र देबिका केशिको आवाज मा रहेको यश बर्ष को तिज कोशेली “तिजैको गीतैले” भर्खरै मात्र सार्बजनिक भएको छ । जीवन बिसि को लय/ शब्द मा रहेको यश गीतको म्युजिक भिडियो इस्वर थापाको निर्देशन ,सम्पादन गोकर्ण लामिछाने र राजु थापा को छायांकन मा तयार भएको छ। भावना म्युजिक सोलुसन ले बजार ब्यबस्थापन गरेको यस गीतमा रोशन,बाबू,आस्था र रुपाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

       हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु