रिहानालाई पहिरनकै सास्ती

म्यूजिक खबर
प्रकाशित: २३ माघ २०७०, बिहीबार

विभिन्न हर्कत मच्चाएर चर्चामा आइरहने पपस्टार रिहानाको पहिरनले यतिखेर सबैको नजर तानेको छ । ग्रामी अवार्डमा उनी पहेंलो रङको पहिरनमा देखिइन् । उनको पहिरन देखेपछि सबैले उनलाई जता गयो उतै हेर्न थाले ।
सधैं टाइट कपडा पहिरिनु रिहानाको विशेÈता थियो तर यसपाली भने उनी निकै खुला पोसाकमा देखा परिन् । जसका कारण उनलाई कार्यक्रम अवधिभर पहिरन सम्हाल्दैमा फुर्सद भएन । त्यसो रिहानालाई आफ्नै पहिरन देखेर लाज पनि लाग्यो रे । उनी कार्यक्रममा निकै मस्त देखिए पनि उनको त्यो मस्ती गर्ने चाहनाबाट पहिरनकै कारण वञ्चित भएकी थिइन् । उनको ग्ल्यामर पहिरन भनौं या भल्गर यस्तो देखेपछि उनको शरीरमा कपडाको आवश्यक नभएको जस्तो महसुस देखिन्छ । त्यसकारण मस्तीको पछाडि उनले सास्ती बेहोर्नुपरेको एजेन्सीले जनाएको छ ।
Rihanna-narrowly-avoids-wardrobe-malfunction3

Rihanna-narrowly-avoids-wardrobe-malfunction

Rihanna-narrowly-avoids-wardrobe-malfunction
Rihanna-narrowly-avoids-wardrobe-malfunction
Rihanna-narrowly-avoids-wardrobe-malfunction3
Rihanna-narrowly-avoids-wardrobe-malfunction
Rihanna-narrowly-avoids-wardrobe-malfunction5

Rihanna-narrowly-avoids-wardrobe-malfunction

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु