रेखाले किन उडाइन् अमिरको खिल्ली ?

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७३, शनिबार

rekha-dangal

बलिउड स्टार रेखाले अर्का स्टार अमिर खानको उचाइ हेर्दै खिल्ली उडाएपछि यतिबेला बलिउड मात्र होइन मनोरञ्जनको दुनियाँमा उनीहरुको चर्चा चुलिएको छ । बिहिबार आमिर खानले आफ्नो चलचित्र ‘दंगल’ को स्पेशल स्क्रिनिङ शो राखेका थिए । यहि मौकामा बलिउड स्टार रेखा पनि सहभागी हुन आइपुगेकी थिइन् ।े रेखाले सोही कार्यक्रममा अमिर खानसँग फोटो खिचाउन क्रममा उनको हाइटको खिल्ली उडाइन् । आमिरको उचाई ५.४ फिट छ भने रेखा उनीभन्दा २ इन्च अग्ली छिन् । अग्ली रेखाले अमिरको खिल्लीड उडाउँदै रमाइलो गरिन् र सबैलाई हाँसोको पात्र बनाइन् ।

aamir-khan-1 aamir-khan

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु