रेड कार्पेटमा चार्लीले जवानी छोप्न नसकेपछि …

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०७३, बिहीबार

charly-pop-starएजेन्सी । ब्रिटिस पप स्टार चार्ली विन्दास छविकै कारणले बेला बेलामा चर्चामा आउने गर्छिन् । पछिल्लो समयमा उनले लगाएको लुगाले थप चर्चा पाएको छ । एक्ससीएकक्स एरिरा अवार्डमा पुगेकी २४ बर्षकी यी गायिकाले लगाएको वन पिस सेतो पहिरन यति छोटो थियो कि जहाँ उनको गोप्य अंग छोपिए जस्तो मात्र देखिएको थियो । माथिल्लो बक्षस्थल भने आधा छोपिएको थियो । जे होस जवानी छोप्न नसकेपनि उनको पहिरनकोे सेतो स्कर्टले उनमा चमकता चाहि मज्जाले थपेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु