विष्णु राईको लोकदोहोरी गीत ” सगैँ जिउला सगँसगैँ मरौला” भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १७ कार्तिक २०७५, शनिबार

रोशन पोखरेल , काठमाडौ, कात्र्तिक १७।
लोक गीत संगीतको विकाशमा समर्पित प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा विष्णु राईको लोकदोहोरी गीत ” सगैँ जिउला सगँसगैँ मरौला” गीतको भिडियो आजबाट बजारमा आएको छ । गीतमा गायिका टिका पुन र गायक विष्णु राईको आवाज रहेको छ ।
प्रेमका सर्वोकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । भेट भएको अवस्थामा नै आपसी प्रेमका सम्वादहरुलाई ब्यक्त्त गर्न सुभाव प्रेमिकालाई दिइएको छ । विष्णु राईको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ” सगैँ जिउला सगँसगैँ मरौला” गीतमा सञ्चिता शाही र बुद्धविर थापाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु