शंकर र पार्वतीले दोहोरीमा भेटेर माया बसेको स्विकारे (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७४, बुधबार

Shanka BC-Parbati Rai
बैशाख ६, काठमाडौं । नेपालको कलाकार जगतमा सर्वाधिक जमेको जोडी शंकर वि.सी र पार्वती राइले दोहोरीमा माया बसेको स्विकारेका छन् । रिलमा जमेको यो जोडीको माया यतिबेला पनि रियलमा भने भएको होइन । व्हाट्सएपको दोहोरि मायाको सौगात बोलको गीतमा यो जोडीले माया गरेको अभिनय गरेको हो ।

प्रियशी म्युजिक प्रालिको सहकार्यमा प्रबासी लोक दोहोरी साझको प्रस्तुति रहेको उक्त गीता भर्खरै युटुब मार्फत सार्बजनिक गरिएको हो ‘व्हाट्सएपको दोहोरि मायाको सौगात’ बोलको उक्त गीतलाई लोक दोहोरीका चर्चित रामजी खाँण र देबी घर्ति मगरले गाएका छन् ।
हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु