शुभच्छा थापा नाङ्गिइन्

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०७०, शुक्रबार

काठमाडौं, २५ पुस । चलचित्रमा उदार मन भएकाहरुले ग्ल्यामर भल्गर रुपमा आफूलाई प्रस्तुत गरे भने चलचित्र चल्छ भन्ने मान्यता धेरै नायक नायिकाले बोकेर हिंडेका छन् । तर चलचित्र मिस नेपालको कथाले पनि त्यस्तै त्यस्तै मागेछ । मिस नेपाल बन्न यूवतीले गर्ने संघर्È गरेको कथामा तयार भएको चलचित्र मिस नेपालको नया“ पोस्टर सार्बजनीक गरीएको छ । बिहीबार नेपाली रजतपट डट कमबाट मार्फत उक्त पोस्टर सार्वजनिक गरिएको हो ।
पोस्टरमा अभिनेत्री तथा निमात्री सुभेच्छा थापाको टपलेस फोटो समेटिएको छ । मिस नेपाल बन्न एक युवतीले गर्ने संघर्Èका कथालाई सिनेमाले उठान गरेको छ । नायिका तथा निमात्री शुभेच्छा सिनेमा चलाउन जुनसुकै हत्कण्डा अपनाउन तयार छिन् । चलचित्रमा कल्याण्ँ घिमिरे,सविन श्रेष्ठ, क्षितिजा शाक्य,सोनु केसी, सुरज प्रजापति लागाएतको अभिनय छ । भने बाल कलाकारहरु क्रिशु भट्टराई, साक्षी लामिछानेको समेत अभिनय गरेका छन् । चलचित्रले पीजी सटिफिर्केट पाइसकेको छ ।

Miss-Nepal-photo

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु