सञ्चारकर्मि तथा गायक गोविन्द श्रीष मगरको “बेहुली ” भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १ आश्विन २०७५, सोमबार

रंगीन मिडिया प्रालीको प्रस्तुतिमा टेक पटेल उदासको वियोगान्त मार्मिक गीत गायक तथा सञ्चारकर्मि गोविन्द श्रीष मगरको स्वरमा रहेको गीत ”बेहुली ” बोलको भिडियो बजारमा आएको छ ।
टेक पटेल उदास र मन्जु विक शब्द सिर्जना तथा पुरन प्रभात को मौलिक लय सिर्जना रहेको छ । मोहन केसीको निर्देशनमा रहेको भिडियोलाई मोहन महतो को छायाँकन तथा सम्पादन रहेको छ । प्रेमी प्रेमिकाको रुपमा मोहन केसी र सिमा पोखरेल र विनोद सुवेदीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु