Aaja Timle Jawaf Dinu Parchha Sanu ll आज तिम्ले जवाफ दिनु पर्छ सानु

    [likebtn]

    मनको दूरी नापेकै थियौ
    ज्यानको दूरी देखेर आत्तियौ
    आज तिम्ले जवाफ दिनु पर्छ सानु
    त्यति धेरै माया गर्ने मनले यति धेरै शंका किन गर्छ सानु

    आज तिम्ले जवाफ दिनु पर्छ सानु

    Aaja Timle Jawaf Dina Parcha Sanu
    Singer – Surya Khadka / Juna Siris
    Lyrics/Music – Shiva Subedi
    Artist – Gautam Mahendra / Ranjita Gurung
    Director – Prakash Bhatta

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो