सानुको प्रेममय गीतमा आना र मनिष (भिडियो सहित)

    [likebtn]

    मङ्सिर २,काठमाडौँ ,

    पछिल्लो समय थिएटर कलाकारहरु सिनेमाको पर्दामा तजमिरहेकै छन् । अब म्युजिक भिडियोमा समेत थिएटर कलाकार देखिन थालेका छन् । फोटो पत्रकार नविनबाबु गुरुङको निर्देशनमा तयार भएको ‘जब देख्छौ मलाई’ बोलको गीत तथा भिडियो आजै (सोमबार) विभिन्न अनलाइन तथा टेलिभिजन मिडियामार्फत रिलिज भएको छ, जसमा रंगमञ्चका  कलाकारद्वय आना देउजा र मनिष निरौलाले अभिनय गरेकाछन् । थिएरटरमा राम्रै जमेका यी दुई कलाकारलाई निर्देशक नबिनबाबुले म्युजिक भिडियोमा पनि जमाउने प्रयत्न गरेका छन् ।
    music-video-s
    सानु महर्जनको यस गीतकोे भिडियोलाई नबिनबाबुले नै खिचेका हुन् भने सम्पादन प्रविन श्रेष्ठले गरेका हुन् । रविना श्रेष्ठको नृत्य रहेको यस म्युजिक भिडियोलाई स्ट्रिट नेपालले निर्माण गरेको हो । सानकै शब्द र संगीत रहेको यस गीतलाई रुविनकुमार श्रेष्ठले संगीत संयोजन गरेका हुन् ।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो