योजनाको महत्वाकांक्षी भिडियो ‘म त बस्नै नसक्ने’लाई ३ दिनमा १ लाख बढी भिवर्स !!!

    [likebtn]

    चैत्र १, काठमाडौं । गायन एवं सञ्चारकर्म उतिकै सक्रिय र उतिकै नाम कमाउन सफल योजना पुरीले आफ्नै युट्युब च्यानलमार्फत ‘म त बस्नै नसक्ने…’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । गायिका पुरीको दोस्रो एल्बम ‘समर्पण’मा सो गीत समेटिएको छ । उक्त गीतको म्युजिक भिडियो हेर्नेको संख्या ३ दिनमा १ लाख बढीले हेरिसकेका छन् । भिडियो सार्वजनिक भएको ३ दिनमा, यो समाचार तयार पार्दाको समयसम्ममा गीतको भिडियोलाई १ लाख ८ हजार ९०० दर्शकले हेरिसकेका छन् ।

    यस गीतमा १० ओटा भन्दा बढी कभर भिडियो बनेर आएमा त्यहाँबाट एउटा भिडियो उत्कृष्ट एक भिडीयो मेकरलाई योजनाकै नयाँ गीतमा भिडियो खेल्ने अवसर दिइने योजनाको योजना रहेको बताइन् । यस गीतलाई रार्जिव शाहले संगीत र संगीत समंयोजन गरेका छन् भने शब्द गणेश सुबेदीको शब्द रहेको छ ।

    Yojana Puri

    भिडियोमा के.के. अधिकारीसगँ जोडीरुपमा देखीएकी गायिका योजना पुरीले क्यामारामा जोडी भएर काम गरे पनि हामी साथी हौ नाम नजोडिनुहोला सम्म भनेकी छिन् । म्युजिक भिडियो अहिलेका ब्यस्त निर्देशक युवराज वाइवाले गरेका छन भने क्यामेरा अहिलेका जल्दाबल्दा उत्सव दहालले खिचेका हुन् । म्युजिक भिडियोमा अर्को महत्वपुर्ण काम सम्पादन अहिलेका सबैको रोजाइमा परेका एडिटर निशान घिमीरेले गरेका छन् । उक्त म्यूजिक भिडियोबाट आफु निकै नै आशावादी रहेको गायिका योजना पुरीले बताइन् ।

    यस्तो छ भिडियो हेर्नुहोस् :

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो