रमेश र सुनिताको तिज दोहोरी

    [likebtn]

    असार २८, काठमाडौं । गायिका सुनिता गुरुङले नजिकिँदै गएको हरितालिका तीजलाई लक्षित गर्दै तीज गीत तयार पारेकी छिन् । गायिका गुरुङले गायक तथा संगीतकार रमेशराज भट्टराईका साथ युगल तीज गीत गाएकी हुन् ।

    4
    भन सानु तिम्रो मन गाछ कुन कुन चिजमा
    तिमलाई खुशी बनाउँछु म यसपालीको तीजमा
    यसै हो र म आज बजार झरेको
    किन पिर गरेको तिमलाई मन परेको
    किन्दिउँला रातो चोलो बुट्टा भरेको
    हङकङको चुरा लाउली हङकङको सारी
    तीज गीतमा गायक रमेशराज भट्टराईले गाएका छन् । त्यसको जवाफमा गीतमै सुनिताले भाका हालेकी छिन्
    हिंड बुढा आज पहिला बिशाल बजार
    यसपाली त सबै कुरा किन्छु छानी छानी ।

    8

    लय र शब्द रमेशराज भट्टराईको रहेको यो तीज गीतलाई म्युजिक भिडियोमा उतारिएको छ । राजधानीको एक शानदार पार्टी प्यालेसका साथ शहर बजारमा खिचिएको म्युजिक भिडियोमा मोडल विकास फिरोज र गायिका गुरुङले नृत्य गरेका छन् भने शिवहरी पौडेल र निरु खड्काले अभिनय गरेका छन् । छायांकन नवराज उप्रेती र सम्पादन विष्णुहरी तिमल्सिनाको रहेको छ । निर्भाना कला केन्द्रले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन दीपेन्द्र तिमल्सिनाले गरेका छन् । यसको रमाईलो म्युजिक भिडियोलाई निर्भाना टिभी नेपालले हालै युट्युबमार्पmत सार्वजनिक गरेको छ ।

     

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो