असोज २५, काठमाडौं । नेपाली चलचित्रकी व्यस्त नायिका प्रियंका कार्कीले पहिलो पल्ट नेपाली लोकदोहोरीमा अभिनय गरेकी छिन् । नबिन भट्टराई र प्रिया भण्डारीको आवाजमा रहेको ‘नसोध कसैले’ बोलको गीतमा नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्कीले कम्मर मर्काएकी छन् ।

सार्वजनिक गीतमा शिब सुबेदीको शब्दसंंगीत रहेको छ। गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् । राजिब समीरको कोरियोग्राफीमा अर्जुन तिवारीको छायाँकन रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *