सलमानसँगै सोनाक्षी पनि नेपाल आउने ! कारण यस्तो छ !

    [likebtn]

    मुम्बई ।  बलिउडका चर्चित नायक सलमान खान नेपाल आउने  पक्का भने भएको छ।  मार्च १० अर्थात फागूण २६ गते  ‘दबंग टूर’ लिएर नेपाल सलमान खान आउने पक्का भएको हो ।

    नेपाल ओडीसी इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको उक्त कार्यक्रमा सलमानले काठमाण्डौको टुँडिखेलमा  आफ्ना चर्चित गीतमा नृत्य गर्नेछन् । सलमान खानसहित ६० जना बलिउडका चर्चित कलाकार र डान्सर नेपाल आउन लागेका हुन् ।

    सलमानसहित नायिका सोनाक्षी सिन्हा, कृति सेनन, निर्देशक प्रभु देवा लगायत नेपाल आउन लागेका हुन् ।

    सो कार्यक्र हेर्न ३ हजारदेखि १० हजारसम्म टिकट दर तोकिएको छ । सलमानका निजी सुरक्षागार्ड, नेपाल प्रहरीको साथमा सयौ सुरक्षागार्डले कार्यक्रमको सुरक्षा दिनेछन् ।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो