सलमानको “दबगं द टूर नेपाल“ वैशाखमा हुने ! टिकट बिक्री जारी !

    [likebtn]

    फागुन १९, काठमाडौं । फागुन २६ मा हुने भनिएको बलिउड कलाकार  सलमान खानको ‘दबंग द टूर नेपाल’ कार्यक्रम अन्ततः वैशाखको पहिलो साता हुने भएकाे छ ।

    फागुन २६ मा हुने भनिएको कार्यक्रमलाई  वैशाखको पहिलो साता सारिएको आयोजक ओडिसीले बताएको छ।

    आयोजक ओडिसी इन्टरटेनमेन्टले आफ्नो अफिसियल फेसबुकमा स्टाटस लेख्दै कार्यक्रम वैशाखमा हुने जनाएको छ । 
    यस्तो छ स्टाटस :-
    “आदरणीय शुभेच्छुक तथा दर्शकवृद,
    यसै फागुनको २६ गते टुँडिखेलमा आयोजना गर्न लागिएको “दबगं द टूर नेपाल“, ’विशेष कारण’ ले आगामी वैशाख पहिलो साताकालागि सारिएको व्यहोरा जानकारी गराउदछौं ।
    यो परिस्थती आउनुको कारणबारे सबैलाई जानकारी भइसकेको छ । करिब १५ करोड लागतको यो कार्यक्रममा करिब १० करोड हाराहारी लगानी भइसकेको छ । वैशाखमा हुने कार्यक्रमको दिन तय भएपछि हामी संचारमाध्यम, सोसलमिडियामार्फत पनि जानकारी गराउने नै छौँ । टिकट लिइसक्नु भएका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न सक्नु हुने छ । टिकट बिक्री जारी नै रहेको छ । यो विशेष परिस्थितिबारे बुझिदिनु भएकोमा ओडीसी परिवार आभारी छ ।”

     

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार