मुक्तक मञ्चमा ‘साहित्यिक छात्रवृत्ति कोष’ स्थापना !

    [likebtn]

    पोखरा । मुक्तक मञ्च पोखराले सञ्चालन गर्ने गरी साहित्यिक छात्रवृत्ति कोष स्थापना भएको छ । पोखरामा सम्पन्न नियमित मुक्तक वाचनको ११८ औँ शृङ्खलामा साहित्यकार इन्द्र ढुङ्गाना ‘तिलस्मी दीप’ले आफ्ना स्वर्गीय पुत्र इमेज ढुङ्गानाको स्मृतिमा २० हजार रुपैयाँको चेक मञ्चका अध्यक्ष प्राञ्जलाई हस्तान्तरण गर्नुभयो ।

    मञ्चका अध्यक्ष प्राञ्जलको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका सल्लाहकार लक्ष्मण थापा, विष्णु अल्पविराम, सन्जीव पौडेल, सरला लामिछाने ‘सरु’, मुक्तककारहरु प्रदिप सुवेदी, इन्द्र ‘तिलस्मी दीप’, रोशन तल्कोटे, भरतराज पौडेल, कमल सुवेदी, कपिल शर्मा, महेश घिमिरे, देवी त्रिपाठी, डा. वसन्त गौतम, यादव रेग्मीलगायतले मुक्तक वाचन गर्नुभएको थियो ।

    सचिव रामजीप्रसाद आचार्यको सञ्चालनमा भएको कार्यव्रmममा अध्यक्ष प्राञ्जलले आगामी चैत २२, २३ र २४ गते हुने मुक्तक महोत्सवलाई आफ्नो ठाउँबाट सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।

     

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार