बन्ने भयो हिमाली जनजीवनमा अाधारित चलचित्र ‘म्हेन्दू’ !

    [likebtn]

    चैत्र २३, काठमाडौं । हिमाली जनजीवनका विविध पक्षलाई समेटेर ‘म्हेन्दू’ (राम्री वा प्यारी) शीर्षक चलचित्र निर्माण हुने भएको छ ।

    डोल्पाको शे–फोक्सुण्डोदेखि माथिल्लो भेग कान्जिरोवा हिमालपारि (उपल्लो डोल्पा) का विभिन्न स्थानमा छायांकन गरिने चलचित्रमा स्थानीयवासीका दुःख, पीडा, सामाजिक पक्ष, संस्कृति, रीतिरिवाजलगायत विषय रहनेछ । करिब रु एक करोड २५ लाखको लागतमा बन्ने चलचित्रमा सोनु राई, बाबुराम शाक्यलगायत कलाकारको सहभागिता रहने छ ।

    अर्जुनप्रसाद डोटेल र रामकृष्ण अधिकारी निर्माता रहेको चलचित्रले स्थानीय वेशभूषा, सम्पदा, पर्यटकीय स्थलबारेमा पनि जानकारी दिन केही दृष्य छायांकन गर्ने छ ।

    आज आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा सबै जाति, समुदायका संस्कृतिलाई सरकारले संरक्षण गर्ने बताउँदै स्वदेशी मौलिकता तथा पर्यटन प्रवद्र्धनका लागि बनेका चलचित्रको प्रवद्र्धनमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    वरिष्ठ कलाकार नीर शाह, आकाश अधिकारीलगायतले मुलुकमा राजनीतिक परिवर्तनमा चलचित्र क्षेत्रले सहयोग पु¥याएको भए पनि यसले आर्थिक परिवर्तनमा योगदान गर्न नसकेको बताउनुभयो ।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो