पवनको ‘खैजडीको तालै सुनेर’ सार्वजनिक (भिडियोसहित)

    [likebtn]

    काठमाडौं । पछिल्लो समय नेपाली गीतसंगीत क्षेत्र खस्कंदो क्रममा भएपनि नयाँ सर्जिनाहरु रोकिएको छैन । दिनप्रतिदिन नयाँ–नयाँ गीतसंगीत बजारमा आईरहेका छन् ।  त्यसै क्रममा युवा नवगायक पवन राना र रन्जिता थापाको स्वरमा ‘खैजडीको तालै सुनेर’ वोलको कौरा गीत सार्वजनिक गरेका छन् ।

     

    हमाल म्युजिकको प्रस्तुतिमा रहेको यस कौरा गीत ‘खैजडीको तालै सुनेर’मा पवन राना र रन्जिता थापालाई तारा गुरुङ, दुर्गा गुरुङ, तोला चन्द ठकुरी र अनु गुरुङले स्वरमा साथ दिएका छन् । गीतले गुरुङ समाज, जातित्व तथा गुरुङको मौलिकपन बोकेको छ । गीतमा निकै मिठासपन पाईन्छ ।

     

    गीतलाई तारा गुरुङले लेखेका हुन् भने गीतको लय पनि गुरुङले नै भरेका हुन् । गीतका शब्दहरुले सम्पुर्ण दर्शक तथा स्रोताहरुको मन छुनेमा गायक पवन बिश्वस्त रहेका छन् । गीतलाई फरक ढगबाट म्युजिक भिडियो निर्माण गरीएको । जसलाई तारा गुरुङले नै निर्देशन गष्रेका हुन् ।

     

    गीतमा दिप कोके गुरुङको कोरियोग्राफी रहेकोछ । जसमा सबिता राना मगर र साथीहरुको शसक्त अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलई सम्भु चालिसेले छायांकन गरेका हुन् भने सुजन शाहीले म्पादन गरेका हुन् ।

     

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो