गीतकार विजया गुरुङ्गको ‘मोसन अफ लभ’ सार्बजनिक !

    [likebtn]

    वैशाख १४,  काठमाण्डौ । एल्वम ‘मोसन अफ लभ’ सार्बजनिक गरिएको छ । बिजया गुरुङ्गको मोसन अफ लभको आगमन सँगै नेपाली संगीत आकाशमा अर्का एक श्रष्टाको उदय भएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्गको शब्दलाई संगीतकार बिनोद पछाईले संगीत भरेका छन् ।

    बरिष्ठ गीतकार कवि तथा पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाको प्रमुख अतिथ्यतामा गीतकार विजया गुरुङ्ग, पुन इन्टरनेशनलका अध्यक्ष सिबि गुरुङ्ग, संगीतकार बिनोद पछाईका साथै गायक गायिकाहरुले संयुक्त रुपमा एल्वम बिमोचन गरेका थिए ।

    कार्यक्रममा एल्बममा रहेका गीतहरुलाई गायक गायिकाहरुले प्रत्यक्ष रुपमा गाएर सुनाएका थिए ।

    मोसन अफ लभमा ५ वटा गीत रहेका छन् जसमा अन्जु पन्तको आवाजमा तिम्रा हजार गल्तीलाई माफ गरे मैले, बिश्व नेपालीको आवाजमा आमा मेरी आमा, दिपा लामाको आवाजमा औला गन्दै छु म तिम्रो पर्खाइमा, पल पल साथै रहुँ म तिम्रो, बिन्दु परियारको आवाजमा सिरसिरे बतासैले लगायतका गीतहरु रहेका छन् ।

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार