पार्वती र रामकुमारको घर त मेरो रामेछाप जिल्ला (भिडियो सहित)

    [likebtn]

    ३० बैशाख, काठमाडौं । जन्मभुमि प्रति समर्पित भएर विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा राम कुमार कार्कीको लोकदोहोरी “घर त मेरो रामेछाप जिल्ला” बजारमा आएको छ । सुमधुर आवाजका धनी गायिका पार्वती कार्कि र गायक राम कुमार कार्कि लोक गीत “घर त मेरो रामेछाप जिल्ला” बजारमा आएको हो । रामेछाप जिल्लाको वर्णन गदैँ आफनी प्रेमीकालाई माया लगाउन चाहेको कुरा गायकले गायिकालाई भनेका छन । कुमार कार्किको शब्द सिर्जना भित्र राम कुमार पौडेलले संगीत भएका छन भने सो सन्देश मुलक गीतलाई राजेश सोनीले एरेन्ज गरेका छन ।

    मौलिक लोक लयमा आधारित गीतमा रामेछापमा अवस्थीत सवै प्राकृतिक सम्पदालाई समेटिएको छ । आफु जस्तो सुकेै भएपनि आफनो गाउँघरको याद सधै भरि रहने कुरालाई मर्मस्पर्शी रुपमा व्यक्त गरिएको छ । रामेछापको धार्मिक पर्यटकिय सम्भावना र रामेछापका विविध सम्पदालाई भिडियोमा देखाउन खोजिएको छ ।

     

    गीतको भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका छन भने नविन धर्ति मगरले सम्पादन गरेका छन । “घर त मेरो रामेछाप जिल्ला”मा कोरियोग्राफी काजिश श्रेष्ठले गरेका छन । साथै निर्देशन खामेश श्रेष्ठले गरेका छन । भिडियोमा अमृत बहादुर सुनार , रेवती मगर , सुरेश चन्द्र घिसिङ, मिङमा शेर्पा , कुमार जंग कार्कि र वविता कार्किको अभिनय रहेको छ ।

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार