सर्वाधिक ५९ विधामा एपिक म्युजिक अवार्ड हुने

म्यूजिक खबर
प्रकाशित: ९ कार्तिक २०७५, शुक्रबार

काठमाडौं । एपिक नेपाल म्युजिक प्रालीको आयोजनामा नेपालमा सर्वाधिक विधामा अवार्डको आयोजना गरिने भएको छ । ५९ विधामा आयोजना गरिने कार्यक्रममा नव कलाकार एवम पुराना पुराना कलाकारहरुलाई सम्मान गरिने आयोजना गरिने भएको छ ।
लोकदोहोरी तर्फ २१ , पप तर्फ १५ , दशैँ गीतमा १६ र आधुनिक तर्फ १७ गरि कुल ५९ विधालाई समावेश गरिने भएको हो । ०७४ भदौँ मसान्त देखी ०७५ भदौँ मसान्त सम्म बजारमा आएको गीत लाई प्रतियोगीतामा समावेश गरिने भएको छ ।
भदौँ १५ गते बाट आवेदन खुल्ला गरिएको आवेदन फारम कात्र्तिक १५ गते सम्म बुझाउने ब्यावस्था गरिएको छ । यसैगरि फारम एपिक नेपालको कार्यलय अनामनगरबाट प्राप्त गरिने आयोजक पक्षले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु